+
+
Shares

मेरो सेयरमा समस्या, आईपीओ भर्न नपाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते १९:३९

१८ साउन, काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने अन्तिम दिन ‘मेरो सेयर’ मा समस्या देखिएको छ । सोमबार मेरो सेयरमा समस्या देखिए पछि आईपीओका लागि आवेदन दिन बाँकी रहेकाहरुले आवेदन दिन पाएका छैनन् ।

यस अघि कुनै कम्पनीको आईपीओ खुल्ने वित्तिकै मेरो सेयर नखुल्ने समस्या देखिने गरेको थियो । तर पछिल्लो केही महिना यता भने मेरो सेयरमा कुनै समस्या देखिएको थिएन् ।

सोमबार एक्कासी प्राविधिक समस्या देखिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड बताएको छ । समस्या पहिचान गरी चाडै समाधान हुने सिडिएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?