
हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा सञ्चालनमा ल्याएको छ ।
टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स अटोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4