Comments Add Comment

ईपीएलमा ललितपुरको कप्तानी कुशलले गर्ने

७ असोज, काठमाडौं । शनिबारदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि साविक विजेता ललितपुर प्याट्रिओट्सले राष्ट्रिय टिमका ओपनर कुशललाई कप्तान चयन गरेको हो ।

ललितपुरले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ संग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment