७ असोज, काठमाडौं । शनिबारदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्ने भएका छन् ।
कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि साविक विजेता ललितपुर प्याट्रिओट्सले राष्ट्रिय टिमका ओपनर कुशललाई कप्तान चयन गरेको हो ।
ललितपुरले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ संग खेल्नेछ ।
प्रतिक्रिया 4