+
+

एमाले स्थायी कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:१०

५ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीबार शुरु भएको बैठकको आज दोस्रो दिन हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?