+
+

टोटनहृयामका प्रशिक्षक नुनो बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते २०:३७

काठमाडौं । इंग्लिस क्लब टोटनहृयामले प्रशिक्षक नुनो स्पिरिटो सान्तोलाई बर्खास्त गरेको छ ।

यो सिजन लगातार खराब प्रदर्शन गर्दै आएको क्लब आइतबार म्यानचेष्टर युनाइटेडसँग ३-० ले पराजित भएको थियो । सोमबार क्लबले प्रशिक्षक नुनालाई हटाएको छ ।

‘नुनो र उनको टिमले कति सफलता चाहेको थियो भन्ने थाहा छ र यो निर्णय गर्नु परेकोमा पश्छुतो छ,’ टोटनहृयामका स्पोटिङ डाइरेक्टर फाबिओ पाराटिसीले क्लबका वक्तब्यमा भनेका छन् ।

टोटनहृयाम नयाँ प्रशिक्षकको खोजीमा छ, जसमा एन्टोनिओ कोन्टेलाई प्रमुख दावेदारका रुपमा हेएकिो छ । इन्टर छाडेका कोन्टे हाल क्लबबिहीन छन् ।

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?