+
+

एग्युरो तीन महिना मैदान बाहिर रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १२:३१

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर सर्जिओ एग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।

ला लिगामा आभालेसविरुद्ध खेल्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनले मैदान छाड्नु परेको थियो । त्यसपद्धि गरिएको परीक्षणका क्रममा उनको मुटुको चाल अनियमित भएको पाइएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनी अब तीन महीना मैदान बाहिर रहने बार्सिलोनाले जानकारी दिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?