+
+

जाभीसँग वार्ता गर्न दोहा पुगे बार्सिलोनाका अधिकारीहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १६:४७

१७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षकको खोजीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले दोहामा जाभी हर्नान्डेज र क्लब अल सदासँग सम्वाद थालेको छ ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले बी टिम सम्हालिरहेका सार्गी बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।

क्लब पदाधिकारीहरुले पूर्व खेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकमा अनुबन्ध गर्न चाहेका छन् । जाभी पनि त्यसप्रति सकारात्मक छन् । तर कतारी क्लब अल सदासँग जाभीको सम्झौता सकिएको छैन ।

स्पेनिस अनलाइन मार्काका अनुसार जाभी र अल सदाका अधिकारीहरुसँग छलफल गर्न दोहा पुगेको टोलीमा बार्सिलोनाका अध्यक्ष युहान लापोर्टा भने छैनन् । त्यसैले तत्काल सहमति हुनेमा आशंका गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?