+
+

दुबईमा जान्हवीको मस्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १७:२४

बलिउड अभिनेत्री जान्हवी कपुर केही दिनयता आफ्नी बहिनी खुशी कपुरका साथ दुबईमा छुट्टी मनाइरहेकी छन् ।

दुबई घुमघामका तस्वीरहरु उनले लगातार सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । तस्वीरमा उनी निक्कै ‘हट’ देखिएकी छन् । जान्हबीले दुबईमा एटीभी बाइकमा चढेर डेजर्ट सफारी गरेको तस्वीर अहिले भाइरल भइरहेको छ ।

तस्वीरमा उनी आफ्नी बहिनी खुशी र आफ्ना अर्का एक साथीसँग एटीभी बाइकमा सफारी गरिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment