
बलिउड अभिनेत्री जान्हवी कपुर केही दिनयता आफ्नी बहिनी खुशी कपुरका साथ दुबईमा छुट्टी मनाइरहेकी छन् ।
दुबई घुमघामका तस्वीरहरु उनले लगातार सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । तस्वीरमा उनी निक्कै ‘हट’ देखिएकी छन् । जान्हबीले दुबईमा एटीभी बाइकमा चढेर डेजर्ट सफारी गरेको तस्वीर अहिले भाइरल भइरहेको छ ।
तस्वीरमा उनी आफ्नी बहिनी खुशी र आफ्ना अर्का एक साथीसँग एटीभी बाइकमा सफारी गरिरहेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4