+
+
Shares

प्रिमियर इन्स्यारेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १०:५९

५ मंसिर, काठमाडौं । गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश करसहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?