९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनका लागि चितवन अहिले गुल्जार छ । शुक्रबारदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुन देशैभरका प्रतिनिधि चितवन पुग्ने क्रम चलिरहेको छ ।
देशभरबाट करिब ५ लाख मानिसलाई भेला गरेर उद्घाटन गरिने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा यसपाली बैचारिक राजनीतिक बहस हुने छैन, किनभने एमालेले त्यो काम गत असोजमै विधान महाधिवेशनमार्फत् पुरा गरिसकेको छ । नयाँ नेतृत्व चयनमा मात्रै केन्द्रित हुने एमालेले पूर्व निर्धारित कार्यतालिका अनुसार नै गयो भने आउँदो १२ गते आगामी ४ वर्षका लागि नयाँ टिम निमार्ण गर्नेछ ।
चितवनमै हुन लागेकाले पनि यहाँका आदीवासी थारु समुदायले एमालेको महाधिवेशनलाई विशेष रुपमा हेरेका छन् । अनलाइनखबरले थारु समुदायका केही प्रतिनिधिसँग एमाले महाधिवेशनबारे कुराकानी गरेको छः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4