
१६ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् । सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सिभिल वचत तथा ऋण सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको उजुरी परेपछि सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेका छन् । उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4