+
+

श्रीमती हत्या आरोपमा कुपण्डोलबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २० गते १७:२७

२० मंसिर, ललितपुर। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।

उनलाई प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका-१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो ।

उनले ३५ वर्षीया श्रमीतीलाई घाँटीमा कपडाले कसी मारेको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?