+
+
Shares

प्रेस चौतारी दाङको अध्यक्षमा डिसी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ७:२२

६ पुस, दाङ । प्रेस चौतारी दाङको अध्यक्षमा इन्द्र डिसी चयन भएका छन् । चौतारीको सोमबार भएको नवौं अधिवेशनले डिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सहसचिवमा चन्द्रप्रकाश नेपाली, एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कमल ओली, निता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मञ्जु रोकामगर, विन्दुु कवर, विरेन्द्र गिरी, अंशु बोहरा, सुुवाश शर्मा, बसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोख्रेल, हिमाल विश्वकर्मा र निमराज पोख्रेल चयन रहेका छन् ।

चौतारीको अधिवेशनको उट्घाटन नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?