
सांकेतिक तस्वीर
१० पुुस, धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
शनिबार जिल्लाको घोडाघोडी नगरपालीका–८ आमफाँटा (शिविर) का अन्दाजी ४१ वर्षीय सुखराम डगौराको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुुसार डगौरालाई आफ्नै खेतमा विद्युतीय मोटरबाट गहुँबारीमाा पानी लगाइरहेका बेला करेन्ट लागेको थियो । उनको उपचारको क्रममा घोडाघोडी अस्पताल सुखडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4