
१२ पुस, काठमाडौं । कागेश्वरी मनोहरा-१ को गागल फेदीमा एक महिला मृत भेटिएकी छन् ।
३३ वर्षीया धनमाया तामाङको सडक किनारामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तम सुवेदीले जानकारी दिए ।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4