+
+

त्रिवेणी कपको उपाधि बुद्ध युवा क्लबलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १९:५६

२१ पुस, बेसीसहर । बुद्ध युवा क्लबले २९औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङको बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा श्री भगवती क्लबलाई २-० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो ।

बुद्धको जितमा सन्दीप राना मगरले १३औं मिनेट र यान्निक अबदोउलाले १५औं मिनेटमा गोल गरे । गोलकर्ता सन्दीप राना मगर नै फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए ।

च्याम्पियन बुद्धले उपाधिसँगै नगद ५ लाख प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले ३ लाख रुपैयाँ प्राप्त गर्‍यो । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?