+

चेल्सी इंग्लिस लिग कपको फाइनलमा

२०७८ पुष  २९ गते ९:३२ २०७८ पुष २९ गते ९:३२
चेल्सी इंग्लिस लिग कपको फाइनलमा

२९ पुस, काठमाडौं । चेल्सी इंग्लिस लिग कप (काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनहम हट्सपरलाई समग्रमा ३-० ले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान बनाएको हो । पहिलो लिग २-० ले जितेको चेल्सीले दोस्रो लेगमा १-० को जित हात पार्‍यो ।

चेल्सीलाई जित दिलाउन एन्टोनिओ रुडिगरले पहिलो हाफमा गोल गरेका थिए ।

चेल्सीले अब उपाधिका लागि म्यानचेष्टर सिटी र आर्सनलबीचको खेलको विजेतासँग खेल्नेछ ।

चेल्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय