+
+

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०७८ माघ २८ गते १९:५४

२८ माघ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । उनीहरुले  पेट्रोलियम पदार्थमा गरेको मृल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गरेका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै आएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?