
१ फागुन, काठमाडौं । कोरोना महामारीका कारण गत माघ १ देखि बन्द गरिएको भौतिक उपस्थितिको पढाइ आइतबारदेखि सुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ देखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि आइतबारदेखि धेरैजसो निजी र सामुदायिक विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा नै पढाइ सुरु भएको हो । पछिल्लो समय १२ देखि १८ वर्षसम्मका बालबालिकाले पनि खोप पाएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4