६ फागुन, काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी शोभन अधिकारीले पाएका छन् ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको टेलिकमका सहप्रवक्ता रंजित लोहियाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4