+
+

शोभन अधिकारी बने टेलिकमको प्रवक्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १५:४०

६ फागुन, काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी शोभन अधिकारीले पाएका छन् ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको टेलिकमका सहप्रवक्ता रंजित लोहियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?