+
+

बैंकिङ कसूर मुद्दाका फरार एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:२०

१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेका ५१ वर्षीय छत्रबहादुर रोका क्षत्रीलाई प्रहरी पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७७ माघ २६ गतेको फैसलाले पाँचलाख जरिवाना तोकी फरार रहेका क्षत्रीलाई बुधबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाए ।

प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?