
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ मार्फत क्यूआ कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर प्राप्त गर्ने भएका छन् ।
यो योजना फागुन २०७८ देखि २०७९ वैशाख मसान्तसम्म लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु. २० तथा मासिक अधिकतम ५ सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
क्यास ब्याक बापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4