
१ चैत, काठमाडौं । चैत महिनाको पहिलो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ५० दशमलव ९७ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारका मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेको छ । नेप्से परिसूचक सुस्ताउदा कारोबार रकम पनि ३ अर्ब ३६ करोडमा रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4