
६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीहरुको नयाँ वर्गीकरण गरेको छ । नेप्सले आइतबार सार्वजनिक गरेको वर्गीकरणको नतिजा अनुसार ‘क’ वर्गमा ३६ वटा कम्पनीहरु परेका छन् । ‘क’ वर्गमा २५ वटा वाणिज्य बैंकहरु परेका छन् ।
यसैगरी ‘क’ वर्गमा ४ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, ३ वटा हाइड्रोपावर कम्पनी र १/१ वटा लघुवित्त र उत्पादनमूलक कम्पनी परेका छन् ।
हेर्नुस् कम्पनीको वर्गीकरण नतिजाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4