
१६ चैत, काठमाडौं । बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बुधबार रक्तदान कार्यक्रम गरेको छ ।
रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी तथा स्थानीय गरी २१० युनिट रगत संकलन भएको एमबीए/बीबीए कार्यक्रम संयोजक अमर थापाले जानकारी दिए ।
आगामी बर्षहरुमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने कलेज प्रमुख डा. नरेन्द्रकुमार श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4