+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निलम्बित प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते २०:४१

२३ चैत, काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ ।

गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख संक्रान्तिको अवसरमा वितरण गर्न लागिएको छ र पदक पाउनेको विवरण बुधबार सार्वजनिक गरिएको छ । जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका थिए ।

त्यो सूचीमा पहिलो प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्ने संवैधानिक इजलासमा रहेका अरु ४ न्यायाधीश समेत छन् । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले पनि पदक पाएका छन् ।

हेर्नुहोस् पदक पाउनेहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?