
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य
२६ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले बताए ।
उनीहरुले फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको बैद्यको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4