+
+

क्रान्तिकारी माओवादीका तीन नेता निष्कासित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १७:५४
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य 

२६ चैत, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले बताए ।

उनीहरुले फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको बैद्यको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?