
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संंघ (म्यान) को कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।
२६ चैतमा सम्पन्न म्यानको ४१ औं वार्षिक साधारणसभाबाट गोयल संस्थागत समूह तर्फबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि सन २०२० मा भएको निर्वाचनमा शिवम् सिमेन्ट संस्थागत समूह तर्फबाट नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्यमा प्रतिनिधित्व रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4