११ वैशाख, मकवानपुर । प्रहरीले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-५ बस्ने ३३ वर्षीय सन्तोष पोखरेल हरेका छन् ।
उनको साथबाट प्रहरीले ६ ग्राम ६८० मिलिग्राम लागुऔषध ब्राउन सुगर, शंखसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4