+
+

६ ग्राम ब्राउन सुगरसहित मकवानपुरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:३३

११ वैशाख, मकवानपुर ।  प्रहरीले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-५ बस्‍ने ३३ वर्षीय  सन्तोष पोखरेल हरेका छन्  ।

उनको साथबाट प्रहरीले ६ ग्राम ६८० मिलिग्राम लागुऔषध ब्राउन सुगर, शंखसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?