+
+

गठबन्धनको सहमति विपरीत ललितपुरको उपमेयरमा कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ११:२८

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबीचको सहमति विपरीत उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धनमा ललिपुरको मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?