+
+
Shares

कांग्रेस र माओवादी नेतालाई दायाँबायाँ राखेर धनराजले भने : मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:१८

१२ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गर्न पुगेका उनले भने, ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो ।’

आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।

उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?