+
+

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २०:४०

१२ वैशाख, काठमाडौं । डोल्पाको फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै निर्विरोध मनोनयनपत्र दर्ता भएको छ ।

एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ । गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?