+
+

माधव नेपालको आग्रह : काठमाडौंमा संयुक्त रुपमा अगाडि बढ्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:५८

२३ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनमा भाएको भागवण्डाअनुसार कांग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन ।

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘संयुक्त रुपमा अगाडि बढ्नुस् । नभए तरंग पैदा गर्न सकिंदैन ।’

वडा तहमा तालमेल हुन नसकेकोमा असन्तुष्टि जनाए । कुनै वडामा एउटा त कुनैमा दुइटा पार्टीको मात्र तालेमल भएको भन्दै उनले भने, ‘मिलाउनै पर्थ्यो, मिलाउन सकेनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?