+
+

गनेस पौडेलले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते ८:०१

३० वैशाख, पोखरा । अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगरका उम्‍मेदवार गनेस पौडेलले मतदान गरेका छन् ।

उनले पोखरा-१४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?