+
+
Shares

हरिवंशले गरे बुढानीलकण्ठबाट मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १०:३०

काठमाडौं । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा कलाकारहरुले पनि आ-आफ्नो क्षेत्रको तोकिएको केन्द्रबाट मतदान गरिरहेका छन् ।

हास्य कलाकार हरिवंश आचार्यले बुढानीलकण्ठबाट मतदान गरेका छन् । उनले आफूले मतदान गरेको तस्वीर फेसबुकबाट सेयर गर्दै लेखेका छन्, ‘मैले त मतदान गरें, तपाईंले गर्नुभयो ?’

देशका ७५३ वटै स्थानीय तहमा आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?