+
+

इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष बने एमालेका हेमन्त राई

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १:२४

२ जेठ, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई अध्यक्ष पदमा विजयी भएका छन् । उनी ३ हजार ८१८ मतसहित विजयी भएका हुन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४१८ मत ल्याए ।

उपाध्यक्षमा जनता समाजवादीका विनोदकुमार नेम्वाङले जित हात पारे । उनले ३ हजार ७२९ मत ल्याएर जित हासिल गरेका हुन् ।

उपाध्य पदमा एमालेकाी सुनिता सुब्बाले ३ हजार ४६ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?