+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौं महानगरमा बालेनको मत ६००० भन्दा बढी, वडा नम्बर २ मा एमालेको जित सुनिश्चत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ८:५१

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । उनले ६ हजार भन्दा बढी मत पाउँदा मतअन्तर पनि बढाएका छन् ।

बालेनले ६ हजार २०७ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् ।

यो वडामा सदस्यका सबै उम्मेदवारहरुमा पनि एमाले नै अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?