+
+

धनुषाको जनकनन्दनी अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ९:२८

३ जेठ, जनकपुरधाम । जनकनन्दनी गाउँपालिका, धनुषाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार जसपाका उम्मेदवार दिपिन देव यादव ३ हजार १५७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमला सेहगल निर्वाचित भइन् । सेहगल २ हजार ९५८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाकी गीता सुडीले २ हजार ८४० मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?