
काठमाडौं । गायक रेशम आलेमगरले नयाँ लोकगीत ‘पागल बनायो’ ल्याएका छन् । युट्यबमा रिलिज गरिएको गीतमा रेशमकै शब्द तथा संगीत छ ।
लोकलयमा आधारित यो गीतमा प्रेम संघर्ष र ग्रामीण जनजीवनलाई समेटिएको छ ।
भुवनसिंह थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेको गीतको भिडियोमा गायक रेशम, ललिता थापामगर, आनन्द थापामगर, दुर्गामाया थापा लगायतको अभिनय रहेको छ । भिडियोलाई तनहुँको व्यासका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4