११ जेठ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । विगत तीन दिनदेखि स्थिर रहेको मूल्य बुधबार भने केही बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रूपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4