+
+

प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २१:४५

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा देशमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब रुपैयाँ बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ३० करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिमा यस्तो लगानी १० अर्ब १८ करोड रुपैयाँ मात्रै थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म प्रत्यक्ष वैदेशिक लगानी दायित्व १ खर्ब ९८ अर्ब ५२ करोड रहेकोमा ०७८ असारसम्म यस्तो दायित्व २ खर्ब १८ अर्ब ३ करोड कायम भएको छ ।

यस्तै आर्थिक वर्ष २०७८÷०७९ को फागुनसम्म ८ अर्ब ६८ करोड वैदेशिक लगानीको लाभांश भुक्तानीको स्वीकृति प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?