+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आइफामा ‘शेरशाह’ उत्कृष्ट फिल्म, विकी र कृतिलाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १२:३८

काठमाडौं । यूएईको अबुधाबीको एस टापूमा शनिबार यस वर्षको बलिउड अवार्ड आइफा वितरण भएको छ । अवार्ड समारोहमा सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी स्टारर ‘शेरशाह’को वर्चस्व रह्यो ।

‘सरदार उधम’बाट विकी कौशलले उत्कृष्ट अभिनेता र ‘मिमी’बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते । ‘शेरशाह’ले उत्कृष्ट फिल्मसहित चार अवार्ड जित्यो । विष्णु बर्धनले यो फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

यसपटकको आइफामा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नरगिस फाखरी, पंकज त्रिपाठी लगायत सहभागी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?