+
+

मूलपानी रंगशालामा पहिरो, क्यानले माग्यो नगरपालिकाको सहयोग

काठमाडौंको मूलपानीस्थित क्रिकेट रंगशाला क्षेत्र पहिरोको जोखिममा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २०:००

२३ जेठ, काठमाडौं । काठमाडौंको मूलपानीस्थित क्रिकेट रंगशाला क्षेत्र पहिरोको जोखिममा परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिरोको कारण मूलपानी मैदानमा क्षति पुगेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि कागेश्वरी मनोहरा नगरपालिकासँग सहयोग मागेको छ ।

क्यानका महाप्रबन्धक वृत्तान्त खनालले मेयर उपेन्द्र कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै रंगशालाको पहिरो नियन्त्रणमा सहयोग मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?