+
+

कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ जेठ २८ गते १२:०८

२८ जेठ, काठमाडौं । कीर्तिपुरको टौदहमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ । बर्खायाम सुरु भएसँगै हुनसक्ने प्राकृतिक प्रकोप व्यवस्थानपनको तयारीस्वरुप अभ्यास गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयोजनामा भएको कार्यक्रममा सुरक्षाकर्मीहरूले विपद्पछिको उद्धार अभ्यास गरेका हुन् ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र रेडक्रसको टोलीले काल्पनिक बाढीले बगाएका व्यक्तिहरूको उद्धार गरेको थियो । डोरी, बोट र ट्युटको प्रयोग गरी बाढीमा बगेकाहरूको उद्धार गरिएको हो ।

बर्खा सुरु भएपछि सम्भावित विपद्लाई ध्यानमा राखी पूर्वतयारी स्वरुप हरेक वर्ष उद्धार अभ्यास गर्ने गरिन्छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?