+
+

ओमानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, सुशनकाे स्थानमा सागर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २१:१६

३१ जेठ, काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले ओमान विरुद्ध पहिले बलिङ गर्दैछ ।

पर्ल्याण्डस्थित माेसा क्रिकेट स्टेडियममा ओमानले टस जितेर पहिले ब्याटिङ गर्न लागेकाे हाे । लिग टू मा ओमानकाे याे अन्तिम खेल हाे ।

नेपाल अमेरिका विरुद्ध अघिल्लाे खेल खेलेकाे टिममा एक खेलाडी परिवर्तन गरेको छ । सुशन भारीकाे स्थानमा सागर ढकाल पहिलाे राेजाईँमा खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?