काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ(कर बाहेक) उपलब्ध गराउने छ ।
यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुनेछ ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाइँदै आइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4