+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपाल एयरलाइन्सका महाप्रवन्धक ज्वारचनले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १८:३१

९ असार, काठमाडौं । नेपाल एयरलाइन्सका नवनियुक्त महाप्रवन्धक दीप ज्वारचनले पदभार ग्रहण  गरेका छन् । मन्त्रिपरिषद्कफ ६ असारको  बैठकले ज्वारचनलाई महाप्रवन्धकमा अस्थायी नियुक्ति दिएको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले बिहीबार हस्तान्तरण गरेको थियो ।

पदभार ग्रहण गर्दै ज्वारचनले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेका छन् । उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए । यसको कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजना बनाएर सबैको साथ लिएर अगाडि बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?