
फाइल तस्वीर
२९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान गर्र्ने गरी सूचना प्रकाशित गरेको छ ।
यस रुटमा नेपाल एयरलाइन्सले प्रवर्द्धन उडान गर्ने गरी उडान तय गरेको कम्पनीको भनाइ छ । यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ ।
काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4