+
+

किसान संघमा गणेश र आदिवासी जनजाति संघमा ओमबहादुर नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २१:०२

१० असार, काठमाडौं । नेपाली कांग्रेसले नेपाल किसान संघको अध्‍यक्षमा गणेश तिमिल्सीना र नेपाल आदिवासी जनजाति संघको अध्‍यक्षमा ओमबहादुर (थापा) घर्ती मगरलाई नियुक्त गरेको छ ।

कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत्र १५ गते २०७८को बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले किसान संघको अध्‍यक्षमा तिमिल्सीना र जनजाति संघको अध्‍यक्षमा घर्ती मगरलाई नियुक्त गरेको कांग्रेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरेर्को विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?