+
+

लुम्बिनी प्रदेशमा निमावि र प्रावि तहको शिक्षक सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १२:५७

२६ असार, काठमाडौं। शिक्षक सेवा आयोगले लुम्बिनी प्रदेशको लागि आन्तरिक प्रतियोगिता (बढुवा)मार्फत विभिन्न तह र श्रेणीको शिक्षक सिफारिस गरेको छ ।

आयोगले असार २१ गते निम्न माध्यामिक तह द्वितिय श्रेणी, असार २१ गते प्राथमिकत तह प्रथम श्रेणीको, असार २१ र २२ गते प्राथमिक तह द्वितिय श्रेणीको सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुको अन्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्ताङ्कको आधारमा लुम्बिनी प्रदेशको विभिन्न जिल्लाको लागि शिक्षक छनोट गरेको हो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?